4 shares
इटालियन सिरी ए फुटबलमा इन्टर मिलान र नापोलीले बराबरी खेल्दै अंक बाडेका छन् ।
शनिबार राति भएको खेलमा इन्टर र नापोलीले १-१ गोलको बराबरी खेलेको हो ।
यस बराबरीसँगै इन्टरले २४ खेलमा ५४ अंक जोडेको छ ।
इन्टर शीर्ष स्थानमा रहेको छ ।
नापोली २५ खेलमा ५३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।