०६ असार २०८३, शनिबार

मौसममा पश्चिमी वायूको सामान्य प्रभाव

मौसममा पश्चिमी वायूको सामान्य प्रभाव

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही भूभागमा हुस्सु तथा कुहिरो रहेको छ।
 
यस्तै दिउँसो र राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

salt training

कमेन्ट गर्नुहोस्