1827 shares
लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक बिदा दिएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।