०१ असार २०८३, सोमबार

क्यान महानिर्देशकमा फर्किए क्षेत्री, अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश

फागुन १, २०७८
क्यान महानिर्देशकमा फर्किए क्षेत्री, अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश

राजकुमार क्षेत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले क्षेत्रीलाई अवकाश दिने गरी मंसिर पुस २३ गते भएको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

साथै दुवै पक्षलाई छलफलका लागि बोलाउँदै फागुन ९ गतेका लागि अर्को पेशी तोकिएको छ। 

सरकारले प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरेपछि पूरक निवेदन लिएर क्षेत्री सर्वोच्च पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्