१२ असार २०८३, शुक्रबार

परराष्ट्रमन्त्रीसँग साउदी अरबका राजदूतको भेटवार्ता

परराष्ट्रमन्त्रीसँग साउदी अरबका राजदूतको भेटवार्ता

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि साउदी अरबका राजदूत मुसाइद अल मारवानीले भेटवार्ता गरेका छन् ।

मन्त्री खड्काको कार्यकक्षमा भएको भेटमा नेपाल–साउदी अरब सम्बन्धका विविध पक्षका साथै आपसीहित र चासोका विषयमा विचारविमर्श भएको थियो । उच्चस्तरीय भ्रमण आदानप्रदान बारे पनि उनीहरूबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्