२६ जेठ २०८३, मंगलबार

आलिया–रणवीरको भिडियो भाइरल

फागुन २, २०७८
आलिया–रणवीरको भिडियो भाइरल

आलिया भट्ट बहुचर्चित ‘गंगुबाई काठियावाडी’ चलचित्रको प्रोमोसनमा व्यस्त छिन् । 

यो चलचित्र फेब्रुअरी २५ मा रिलिज हुँदैछ । 

सो चलचित्रको प्रचारका क्रममा अभिनेता रणवीर सिंहसँग ‘ढोलिडा’ गीतमा आलिया नाचेकी छिन् । 

सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्