३० जेठ २०८३, शनिबार

पतिले सन्तुष्ट गराउन नसकेपछि एक महिलाले दर्ता गरिन् सासु ससुराविरुद्ध मुद्दा

कात्तिक २०, २०७४
पतिले सन्तुष्ट गराउन नसकेपछि एक महिलाले दर्ता गरिन् सासु ससुराविरुद्ध मुद्दा

विवाह गरेपछि महिला आफ्नो पतिबाट प्राप्त गर्नुपर्ने शारीरिक सन्तुष्टिको विषयले सासु–ससुरासँग के सम्बन्ध राख्ला ? पक्कै पनि नराख्नु पर्ने हो ।

तर भारतको कलकत्तामा भने यससँग सम्बन्धित एक अनौठो घटना भएको छ । विवाह भएको पहिलो रातमै एक महिलाले आफू पतिबाट सन्तुष्ट नभएको भन्दै हल्ला गरिन् ।

उनले टोलका सबैले सुन्ने गरी आफ्नो पतिले आफूलाई ‘यौन शुख’ दिन नसकेको भन्दै झगडा गरिन् । त्यसपछि उनले पतिसँगको सम्बन्ध मात्रै तोडिनन्, प्रहरीकहाँ उजुरी पनि हालिन् ।

उनको उजुरी पतिविरुद्ध मात्रै थिएन् । उनले आफ्नो सासु–ससुराविरुद्ध पनि उजुरी हालिन् ।

साथै उनले सासु–ससुराविरुद्ध मुद्दा हाल्दै आफूले ५५ हजार भारु (नगद) र बाँकी जिन्सी सामानहरु पनि पिर्ता गर्नुपर्ने माग गरेकी छन् । जो उनका सासु–ससुराहरुले दाइजोको रुपमा ती महिलाका माइतीसँग लिएका थिए ।

धेरै लामो बहसपछि उक्त घटनामा ती महिलाले सफलता पनि प्राप्त गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्