०६ साउन २०८३, बुधबार

प्रदेश १ को लोकसेवा आयोगलेले सार्वजनिक गर्‍यो लिखित परीक्षाको नतिजा, को–को भए सफल ? [सूचनासहित]

प्रदेश १ को लोकसेवा आयोगलेले सार्वजनिक गर्‍यो लिखित परीक्षाको नतिजा, को–को भए सफल ? [सूचनासहित]

प्रदेश १ को लोकसेवा आयोगले रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्तिका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले सोमवार सूचना जारी गर्दै लिखित परीक्षा नतिजा सार्वजनिक गरेको हो । 

लिखित परीक्षामा सफल हुनेहरूका लागि आयोगले सीप परीक्षण, प्रयोगात्मक परीक्षण तथा अन्तर्वार्ताको समेत मिति तोकेको छ । 

सूचना

salt training

कमेन्ट गर्नुहोस्