०१ साउन २०८३, शुक्रबार

दर्ता भयो जनता प्रगतिशील पार्टी, यी हुन् ३३ जना पदाधिकारी

दर्ता भयो जनता प्रगतिशील पार्टी, यी हुन् ३३ जना पदाधिकारी

हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । प्रगतिशील पार्टीको कार्यसमिति ३३ सदस्यीय बनेको छ । 

जसको वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादव, उपाध्यक्षत्रय हर्कलाल सिंह राजवंशी, मोहम्मद साविर हुसेन, फरहान अकवाल खाँ छन् । 

त्यस्तै महासचिवमा ईश्वर दयाल मिश्र र डा. भरतकुमार थापा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्