०८ असार २०८३, सोमबार

उपप्रधानमन्त्री महरा किन पुगे दिल्ली ?

कात्तिक २०, २०७४
उपप्रधानमन्त्री महरा किन पुगे दिल्ली ?

काठमाडौँ, १८ असार– भारतको भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा नयाँदिल्ली पुगेका छन् ।

उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, नयाँ दिल्लीस्थित नेपाली दूतावास र भारतको बाह्य मामिला मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।

आजै साँझ परराष्ट्रमन्त्री महराले नेपालका लागि नयाँ दिल्लीस्थित विभिन्न मुलुकका राजदूत एवम् कूटनीतिक नियोगका पदाधिकारीसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्