560 shares
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता फेरिएका छन् ।
मंगलवारबाट लागू हुने गरेर सहसचिव श्यामप्रसाद भण्डारीलाई प्रवक्ता तोकिएको हो ।
प्रवक्ताको सम्पर्क नम्बर ९८५१२३३२८१ रहेको छ ।