०९ साउन २०८३, शनिबार

११ सहसचिवको सरुवा, को कहाँ ? [सूचीसहित]

११ सहसचिवको सरुवा, को कहाँ ? [सूचीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज ११ जना सहसचिवको सरुवा गरेको छ । 

सहसचिवहरू खेमराज कोइराला, टुवराज पोखरेल, हेमराज सुवेदी, बिनु बज्राचार्य कुँवर, दीपक लामिछाने, बाबुराम गौतम,लीलाप्रसाद शर्मा, मेघनाथ तिमल्सेना, डा. रामनन्दन तिवारी, सेवन्तराज दाहाल र कृष्णप्रसाद काप्रीको सरुवा गरिएको हो ।

यसअघि माघ २८ मा ३२ जना सहसचिवहरूको सरुवा गरिएको थियो । 

हेर्नुहोस् सूची

salt training

कमेन्ट गर्नुहोस्