२३ असार २०८३, मंगलबार

गण्डकी प्रदेशमा बुधबार सार्वजनिक बिदा

गण्डकी प्रदेशमा बुधबार सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशसभा स्थापना दिवसको अवसरमा बिदा दिने मंगलबार मन्त्रिपरिषद् बैठकले निर्णयगरेको हो ।

बुधबार गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ संस्था एवं शिक्षण संस्थामा सार्वजनिक विदा हुने आन्तरिक मामिला मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्