×

आमिरले सारे लालसिंह चड्डाको रिलिज मिति, अब कहिले आउँछ हलमा ?

फागुन ४, २०७८

बलिउड अभिनेता आमिर खानले आफ्नो बहुप्रतिक्षित फिल्म 'लाल सिंह चड्डा' लाई तोकिएको समयमा रिलिज गर्न नसक्ने बताएका छन् ।

दर्शकसँग क्षमा माग्दै कोरोनाका कारण फिल्मको काम निर्धारित समयमा नसकिएपछि यो फिल्मको प्रदर्शन मिति आफूहरूले सार्नुपरेको बताएका छन् ।


Advertisment

यो फिल्म यसअघि १४ अप्रिल अर्थात् आगामी १ वैशाखमा हलमा प्रदर्शन गर्ने तय भएको थियो । तर, समयमा निर्माण कार्य नसकिएपछि अब अब ११ अगस्टमा हलमा रिलिज गर्ने उनले बताएका छन्।


Advertisment

प्रोडक्सन हाउसको सामाजिक सञ्जाल ह्यान्डलमार्फत आमिरले रिलिजको यो नयाँ मिति सार्वजनिक गरेका हुन् ।

नयाँ रिलिज मितिको बारेमा जानकारी दिँदै लेखिएको छ, 'हाम्रो फिल्म लाल सिंह चड्डा योजनाअनुसार १४ अप्रिलमा रिलिज नहुने घोषणा गरिएको छ । समयमै फिल्म पूरा गर्न नसक्दा यस्तो भएको हो। यो फिल्म अब ११ अगस्ट २०२२ मा विश्वभरका सिनेमाघरहरूमा रिलिज हुनेछ।'

यसरी, लालसिंह चड्डाले १४ अपिलमा यो पिल्म नल्याउने बताएपछि अर्को फिल्म आदिपुरुषको टिमलाई आमिरलाई धन्यवाद ज्ञापन गरेको छ।

अब ११ अगस्टमा रिलिज हुने भनिएको प्रभासको फिल्म आदिपुरुषको रिलिज मिति सारिएकोमा आमिरले यो फिल्मको टिमलाई धन्यवाद दिएका हुन् ।

तर ११ अगस्टमा अक्षय कुमार र भूमिको फिल्म रक्षाबन्धनसँग सिनेमा हलमा आमिरको फिल्म जुध्नेछ। राजधानी दैनिकमा खबर छ ।
 

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x