०५ साउन २०८३, मंगलबार

लोसपाले एमसीसीको पक्षमा मतदान गर्छ- लक्ष्मणलाल कर्ण

लोसपाले एमसीसीको पक्षमा मतदान गर्छ- लक्ष्मणलाल कर्ण

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपाल एमसीसीको पक्षमा मतदान गर्ने भएको छ । 

लोसपा नेपालका सांसद लक्ष्मणलाल कर्ण ​एमसीसीको पक्षमा नै मतदान गर्ने बताएका हुन् ।

'हाम्रो पार्टीले औपचारिक रुपमा निर्णय नै भने गरेको छैन,' कर्णले लोकान्तरसँग भने, 'तर हाम्रो पार्टी एमसीसीको पक्षमा नै मतदान गर्ने कुरामा एक किसिमको सहमति भएको छ ।'

लोसपामा १३ जना सांसद छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्