०९ साउन २०८३, शनिबार

एमसीसीविरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप [तस्वीरहरू]

फागुन ४, २०७८
एमसीसीविरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप [तस्वीरहरू]

एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । 

प्रहरीमाथि प्रदर्शनकारीहरूले ढुंगामुढासमेत गरेका थिए । 

बुधवार एमसीसीको विरोधमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), वाईसीएल, राप्रपा, शाही शक्ति पार्टीलगायतले प्रदर्शन गरेका हुन् । 


 

salt training

कमेन्ट गर्नुहोस्