०७ असार २०८३, आइतबार

विराटनगरमा काँग्रेसको आग्रता कायमै, कसको कति मत ?

कात्तिक २०, २०७४
विराटनगरमा काँग्रेसको आग्रता कायमै, कसको कति मत ?


विराटनगर, १८ असार - विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसको अग्रता कायमैे छ ।Major-party-Vote-Count

प्राप्त पछिल्लो मतपरिणामअनुसार प्रमुखमा काँग्रेसका भीम पराजुलीले चार हजार ४२१, नेकपा (एमाले)का विनोद ढकाल तीन हजार १३५ र सङ्घीय समाजवादी फोरमका उमेश यादवले दुई हजार ६१८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा काँग्रेसका इन्दिरा कार्कीले तीन हजार ८३७, नेकपा (माओवादी केन्द्र) का नमीता न्यौपानेले एक हजार ८०६ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरी एक हजार ६८७ मत प्राप्त गर्नुभएको छ । रासस

कमेन्ट गर्नुहोस्