२५ असार २०८३, बिहीबार

भारतीय आलय निगमबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतीय आलय निगमबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतीय आयल निगमले नेपाल आयल निगमलाई बेच्ने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय निगमले आज पेट्रोल  ५.६१ रुपैयाँ, डिजेल ५.६२ पैसा र हवाई इन्धन ४.९५ रुपैयाँ बढाएर मूल्यसूची पठाएको हो ।
मूल्य बढाएर आएसँगै १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  यद्यपि निगमले नेपाली उपभोक्ताको लागि मूल्यवृद्धिको निर्णय भने लिइएको छैन । यसअघि अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेको भन्दै निगमले पटक पटक मूल्य बढाइसकेको छ ।
निगमका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा मात्रै करीब २४ अर्व नोक्सान भइसकेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्