२२ असार २०८३, सोमबार

भन्सार एजेन्टको परीक्षा कसले कहाँबाट दिने ? [हेर्नुस् सूचना]

भन्सार एजेन्टको परीक्षा कसले कहाँबाट दिने ? [हेर्नुस् सूचना]

भन्सार विभागले आगामी फागुन २८ गते हुने भन्सार एजेन्टको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ ।

बिहीवार सार्वजनिक सूचना जारी गर्दै विभागले भन्सार एजेन्टको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकिएको जनाएको हो । 

विभागले विभिन्न ४५ परीक्षा केन्द्रबाट परीक्षा लिने भएको छ ।

हेर्नुहोस् तालिका

salt training

कमेन्ट गर्नुहोस्