०६ साउन २०८३, बुधबार

राष्ट्र बैंकको सहायक निर्देशकको लिखित परीक्षाको नतिजा सार्वजनिक, को–को छनौट भए ? [सूचीसहित]

राष्ट्र बैंकको सहायक निर्देशकको लिखित परीक्षाको नतिजा सार्वजनिक, को–को छनौट भए ? [सूचीसहित]

नेपाल राष्ट्र बैंकले सहायक निर्देशकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बिहीवार सार्वजनिक सूचना जारी गर्दै बैंकले लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको जनाएको हो । 

बैंकले लिखित परीक्षामा सफल हुनेहरूका लागि अन्तर्वार्ताको कार्यक्रम समेत तय गरेको हो ।

हेर्नुहोस् सूचना

salt training

कमेन्ट गर्नुहोस्