०८ असार २०८३, सोमबार

कोरोनाका कारण थप ६ जनाको मृत्यु

कोरोनाका कारण थप ६ जनाको मृत्यु

कोरोनाभाइरस (कोभिड -१९) का कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका हुन् ।

मृतकको कूल संख्या ११ हजार ९ सय ११ पुगेको छ ।

यस अवधिमा ३ सय ६४ संक्रमित थपिएका छन् भने १ हजार ९ सय ९३ जना निको भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय १६ छ ।

हेर्नुहोस्, तथ्यांक :

salt training

कमेन्ट गर्नुहोस्