२९ जेठ २०८३, शुक्रबार

काँग्रेसको निर्वाचन तालिका संशोधन

फागुन ६, २०७८
काँग्रेसको निर्वाचन तालिका संशोधन

नेपाली  काँग्रेसको  केन्द्रीय  निर्वाचन  समितिले  १६ जिल्लाको  नेतृत्व  चयन  गर्न  तोकिएको  निर्वाचन  तालिका  परिमार्जन  गरेको छ ।

समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार नयाँ निर्वाचन तालिकाअनुसार फागुन १५ गते १६ जिल्लाको नेतृत्व चयन गर्न निर्वाचन गर्ने निर्णय भएको हो । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्