

१. क्लियर क्याच तथा डाटा
यसका लागि Setting<Storage
त्यस्तै, Settings<Storage
२. एपलाईmicroSDकार्डमा मूभ गर्ने
कतिपय प्रयोगकर्ताालई थाहा हुँदैन की प्ले स्टोरबाट इन्स्टल गरेका एपहरु फोनको इन्टर्नल मेमोरीमा सेभ हुन्छन् । ती एपलाई फोनको इन्टर्नल मेमोरीबाटmicroSD कार्डमा सार्न सकिन्छ । यसका लागि Settings<Storage
३. गुगल फोटोजको प्रयोग
कार्ड तथा इन्टर्नल मेमोरीले पनि स्मार्टफोनका डाटा अटाउन सकेन भने अर्को विकल्प पनि छ । त्यसका लागि Google Photos को प्रयोग गर्न सकिन्छ । गुुगल आफ्ना प्रयोगकर्तालाई १५ जिबीको निशुल्क क्लाउड स्पेस दिन्छ । जहाँ प्रयोगकर्ताले १६ मेगापिक्सेल साइजका फोटोसँगै एचडी भिडियो समेत सेभ गर्न सक्दछन् । न्ययनभि एजयतयक मा गएर अटोम्याटिक ब्याकअप अन गरिसकेपछि त्यहाँ सेभ भएका फोटो तथा भिडियोलाई कार्ड तथा इन्टर्नल मेमोरीबाट हटाउन सकिन्छ ।
४. क्लाउड स्टोरेजको प्रयोग
फोनको इन्टर्नल मेमोरीका सम्पूर्ण डाटाहरु क्लाउड स्टोरेजवाला एप्स जस्तै Dropbox, One Drive तथा Google Drive मा सार्न सकिन्छ । यी क्लाउड एप सुरक्षित तथा निशुल्क हुन्छन् । आफ्ना डाटालाई सधैभरका लागि सेभ गर्न सकिन्छ यहाँ र चाहिएको बेला प्रयोग गर्न सकिन्छ ।
५.लाइट एप्सको प्रयोग
Face, Messenger, YouTube जस्ता कैयन एपहरु फोनको इन्टर्नल मेमोरीमा इन्स्टल हुन्छन् । यी एपमा अपडेट पनि आइरहन्छन् । अपडेटले यी एपको साइजलाई कैयौँ गुणा बढाइदिन्छ । तर यी सबै एपको प्ले स्टोरमा लाइट भर्सन पनि उपलब्ध हुन्छ ।
लाइट भर्सनले कम स्पेस लिन्छ । साथै यसमा अपडेट धेरै नआउने भएकाले यसले फोनको स्पीडमा पनि असर गर्दैन ।
एजेन्सी