३० जेठ २०८३, शनिबार

एकीकृत समाजवादीको सचिवालय बैठकले गर्‍यो यी २ निर्णय [विज्ञप्तिसहित]

एकीकृत समाजवादीको सचिवालय बैठकले गर्‍यो यी २ निर्णय [विज्ञप्तिसहित]

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधि सभामा पेश गरिएको एमसीसी सम्बन्धी प्रस्तावको विपक्षमा रहने निर्णय गरेको छ ।

पार्टी महासचिव डा. बेदुराम भुसालले बैठकका निर्णय सार्वजनिक गर्दै एमसीसीको विपक्षमा रहने जनाएका छन् ।

बैठकले एमसीसीको विरोध गर्दै सडकमा उत्रिएका जनतामाथि गरिएको ज्यादतीपूर्ण दमनको भत्र्सना समेत गरेको छ । 

पढ्नुहोस् विज्ञप्ति –

salt training

कमेन्ट गर्नुहोस्