११ असार २०८३, बिहीबार

नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेटको तयारी

फागुन १०, २०७८
नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेटको तयारी

नेपाल–पाकिस्तान  फ्रेन्डसिप  टी–२०  क्रिकेट  प्रतियोगिता  २०२२  को  सातौँ  संस्करणको  ट्रफी सोमबार सार्वजनिक गरिएको छ ।

पाकिस्तानी  दूतावासको  आयोजनामा  हुने  प्रतियोगिताको ट्रफी  सार्वजनिक  कार्यक्रममा  सहभागी  १२  टिमको  ड्र  पनि गरिएको  थियो ।  

नेपाल–पाकिस्तान  फ्रेन्डसिप  टी–२०  बर्सेनि हुँदै आएको छ ।

यसपालि मार्च २ तारिखमा प्रतियोगिता सुरु हुनेछ ।

 नेपालका  लागि  पाकिस्तानका  राजदूत  सइद  हैदर शाहले  यस  प्रतियोगिताको  लोकप्रियता  नेपाली  युवामाझ बढ्दै  गएकोमा  खुसी  व्यक्त  गरे। गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्