२४ जेठ २०८३, आइतबार

सीजीको ‘बिग सिजी डे २२.२.२२’ योजना, यस्ता छन् विशेषता

फागुन १०, २०७८
सीजीको ‘बिग सिजी डे २२.२.२२’ योजना, यस्ता छन् विशेषता

चौधरी ग्रुप अन्तर्गत सि.जी. डिजिटल ई.कमर्स ले बिग सि.जी.डे २२.२.२२ योजना ल्याएको छ ।

 बिग सि.जी.डे योजना प्रत्येक वर्ष एक विशेष योजनाका रुपमा “सि.जी. डे” ईकमर्सले मनाउने पनि जानकारी गराएको छ । 

यस योजनामा चौधरी ग्रुप अन्तर्गत रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आर्कषक छुटमा यहि फागुन १० देखि फागुन १६ गते सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । 

यस योजनामा निशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैककार्ड छुट र सरल किस्ताबन्धि, अतिरिक्त छुट कुपन, साथै रु पहिलो २२ जना ग्राकहलाई  २ हजार २ सय रुपैयाँ बराबरको फ्रि गिफ्ट, जस्ता विशेष सुविधा र छुटहरुपनि उपलब्ध रहेको छ । 

बिग सि.जी. डे २२.२.२२ मा सि.जी. ग्रुप अन्तर्गत सि.जी. इलेक्ट्रोनिक्स, सि.जी. फुड्स, सि.जी. नेट, सि.जी. हिल्स्, सि.जी. एजुकेशन, सि.जी. हस्पिटालिटी, सि.जी. सिमेन्ट, सि.जी. पे र युनाइटेड इन्सुरेन्स का विभिन्न प्रोडक्ट तथा सेवा सुविधाहरुमा विभिन्न अफर रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्