२२ जेठ २०८३, शुक्रबार

घर पुग्दा पत्नी छिमेकी पुरुषसँग सुतिरहेकी भेटिएपछि यस्तो लफडा !

फागुन १०, २०७८
घर पुग्दा पत्नी छिमेकी पुरुषसँग सुतिरहेकी भेटिएपछि यस्तो लफडा !

पति बाहिर गएको मौका पारेर घरमा रहेकी पत्नी छिमेकी पुरुषसँग सुतिरहेको फेला परेपछि अफ्रिकी देश केन्यामा लफडा भएको छ ।

केन्याको रुन्डामा प्रहरीले ४८ वर्षीय सेमुअल मुसुन्गुलाई छिमेकीको हत्या आरोपमा पक्राउ गरेको छ ।

आफ्नै घरमा पत्नीसँग सुतिरहेको भेटेपछि सेमुअलले छिमेकीको हत्या गरेका थिए । नबताएरै घरमा आउँदा पत्नी र छिमेकी आपत्तिजनक अवस्थामा भेटिएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सेमुअल मजदुरी गर्दथे । घर आउँदा पत्नीलाई छिमेकीसँग देखेपछि आक्रोशित भएका सेमुअलले ढुंगा समतोर छिमेकीको टाउकोमा हिर्काएका थिए । 

ढुंगा टाउकोमा लागेपछि छिमेकी ४० वर्षीय नेसन मुडोवीको मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्