१५ असार २०८३, सोमबार

सैनिक कल्याणकारी कोषको सम्पत्ति पुग्यो ६० अर्ब

फागुन १०, २०७८
सैनिक कल्याणकारी कोषको सम्पत्ति पुग्यो ६० अर्ब

नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब पुगेको छ । 

नेपाली सेनाले मंगलवार पत्रकार सम्मेलनमा कोषको सम्पत्ति सार्वजनिक गरेको हो । 

२०७८ असार मसान्तसम्म कोषको सम्पत्ति ५९ अर्ब ९५ करोड ८९ लाख पुगेको छ । 

कोषले ५ अर्ब ८३ करोड १४ लाख विभिन्न निकायमा लगानी गरेको छ । 

५४ अर्ब १२ करोड ७५ लाख रूपैयाँ कल्याणकारी कोषको खातामा नगद मौज्दात रहेको सेनाले जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्