२८ जेठ २०८३, बिहीबार

रुसले दोनेत्स्क र लुगान्स्कको अधिकारक्षेत्रलाई सीमाको मान्यता दिने

फागुन १०, २०७८
रुसले दोनेत्स्क र लुगान्स्कको अधिकारक्षेत्रलाई सीमाको मान्यता दिने

रुसले दोनेत्स्क र लुगान्स्क जनगणतन्त्रका अधिकारीहरूले आफ्नो शक्ति र क्षेत्राधिकार उपयोग गर्ने भूमिलाई सीमाको मान्यता दिने रुसका परराष्ट्र राज्यमन्त्री आन्द्रेई रुदेन्कोले मंगलवार बताएका छन् । 

इन्टरफ्याक्सले सोधेको प्रश्नको जवाफ दिँदै रुदेन्कोले बताए, ‘दोनेत्स्क र लुगान्स्कको नेतृत्वले शक्ति तथा क्षेत्राधिकार उपयोग गर्ने सीमासम्म ।’

यसको अर्थ अहिले दोनेत्स्क र लुगान्स्कको नियन्त्रणमा रहेको भूभागभन्दा बढीलाई रुसले मान्यता दिएको छ । यसले युक्रेनलाई थप आघात पुग्ने देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्