०४ असार २०८३, बिहीबार

२० हजार डलरसहित विमानस्थलबाट १ जना पक्राउ

फागुन ११, २०७८
२० हजार डलरसहित विमानस्थलबाट १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

२० हजार डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ परेका छन् । 

नेपालबाट दुबई जाँदै गरेका १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भीम ढकालले बताए ।

तर डलरसहित कहाँ र केका लागि जान लागेको भन्ने अहिले नखुलेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्