०१ साउन २०८३, शुक्रबार

युक्रेनी संसद्ले नागरिकलाई बन्दूक बोक्न दियो अनुमति

फागुन ११, २०७८
युक्रेनी संसद्ले नागरिकलाई बन्दूक बोक्न दियो अनुमति

युक्रेनी नागरिकलाई बन्दूक बोक्न र आत्मरक्षा गर्न अनुमति दिने मस्यौदा कानूनलाई त्यहाँको संसद्ले पारित गरेको छ । 

‘यो कानूनलाई ग्रहण गर्नु राज्य र समाजको हितमा छ,’ कानूनका मस्यौदाकारहरूले एक नोटमा उल्लेख गरे । 

रुसबाट हुन लागेको आक्रमणको सन्दर्भमा युक्रेनका नागरिकमाथिको जोखिम र खतराका लागि यो कानून आवश्यक रहेको उनीहरूले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्