०८ असार २०८३, सोमबार

शुरू भयो चैते धान रोपाइँ [तस्वीर]

फागुन ११, २०७८
शुरू भयो चैते धान रोपाइँ [तस्वीर]

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११, भेँडाबारीमा चैते धान रोपाइँ गर्दै स्थानीय कृषक ।

चैते धानतर्फ कृषकलाई आकर्षित गर्दै उत्पादनमा वृद्धि गर्न कृषि ज्ञान केन्द्रले यस क्षेत्रमा धानको ब्लक कार्यक्रम लागू गरेको छ । तस्वीर : टेकराज पोखरेल, रासस
 

salt training

कमेन्ट गर्नुहोस्