![बाढीपहिरो भुल्दै मनाङको ताल गाउँ [तस्वीर]](https://lktcdn2.prixacdn.net/media/NL_Manang-Talgaun2_nn7aWgCoIz.jpg)
गत जेठ अन्तिम र असार पहिलो साता आएको बाढीपहिराले क्षतिग्रस्त मनाङको नासों गाउँपालिका–१ तालगाउँमा बाढीले बगाएर बाँकी रहेको भानु माध्यमिक विद्यालय र विद्यालय पछाडिपट्टी टिनको टहरामा बसेको बस्ती ।
लामो समयपछि स्थानीय र प्रदेश सरकारको सहयोगमा तालगाउँमा टिनका टहराहरु निर्माण गरिएको छ । तस्बिर : नवीन लामिछाने,रासस