२४ जेठ २०८३, आइतबार

फ्रेसो क्यान्डीको विज्ञापन अभियान फ्रेसो ब्रेथ शुरू

फागुन १२, २०७८
फ्रेसो क्यान्डीको विज्ञापन अभियान फ्रेसो ब्रेथ शुरू

सुजल फुड्स प्रा. लि., नेपालको अग्रणी कन्फेक्शनरी कम्पनीले “फ्रेसो ब्रेथ” नाराका साथ फ्रेसो क्यान्डी को विज्ञापन शुरू गरेको छ । 

यस विज्ञापन अभियानमा फ्रेसो क्यान्डी भनेकै ताजा स्वास भनेर प्रचार गरिएको छ । फ्रेसो क्यान्डीले स्फूर्तिदायी ताजा स्वास प्रदान गर्नुको  आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान सुरु गरिएको हो ।

 फ्रेसो ब्रेथले किशोर र युवा वर्ग विचको रमाइलो र स्फूर्तिदायी क्षणहरु चित्रण गर्दछ । किशोर र युवा वर्गहरु स्वभावले सामान्यता चञ्चले र रमाइलो स्वभावको हुन्छन् । फ्रेसो ब्रेथले युवा वर्ग विचको सुन्दर रोमान्टिक क्षण चित्रण गरेको कम्पनीले जनाएको छ । 

यस विज्ञापनका एक किशोर किशोरीप्रति आकर्षित हुन्छन् र  फ्रेसो क्यान्डी को ताजा स्वास तथा आत्मविश्वासको कारणले  किशोरीसँग त्यो क्षणमा रमाएको देखाइएको छ । 

किशोर र युवाहरूलाई लक्षित गर्दै यो सन्देश विभिन्न मिडियाहरुमा, प्रसारण तथा संचारका माध्यमहरू जस्तैः डिजिटल बोर्डहरू, सामाजिक साइटहरू, चलचित्र थिएटर र अन्य प्रकाशन प्लेटफर्महरू मार्फत राज्यभर विज्ञापन गरिएको छ । 

फ्रेसो क्यान्डी नेपाली मिन्ट क्यान्डी उद्योगमा एक प्रभानशाली हिस्सा भएको क्यान्डी हो । फ्रेसो क्यान्डी  मेन्थालिप्टस फ्लेवर क्यान्डी हो, जसले स्फूर्तिदायी सास प्रदान गर्दछ र साथसाथैै ताजगीभरि स्वास र शीतलताको अनुभूति प्रदान गरेर मुखलाई ताजापन दिन्छ । आर्कषक बनावट र लामो समयसम्म प्राप्त हुने उत्कृष्ट मिन्ट स्वादले सास ताजा बनाउने र शीतलता प्रदान गर्नुको साथसाथै  आत्म–विश्वास बढाउन पनि मद्दत गर्दछ ।

फ्रेशो सुजल फुड्स प्रालिको लोकप्रिय उत्पादनहरू मध्ये एक हो ।   
 

salt training

कमेन्ट गर्नुहोस्