२९ जेठ २०८३, शुक्रबार

रुससँग युक्रेनले तोड्यो कूटनीतिक सम्बन्ध

फागुन १२, २०७८
रुससँग युक्रेनले तोड्यो कूटनीतिक सम्बन्ध

युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले गरेका छन् । 

बिहीवार बिहान रुसले युक्रेनका विभिन्न भागमा आक्रमण गरेपछि जेलेन्स्कीले यस्तो घोषणा गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्