१३ असार २०८३, शनिबार

प्रहरीले हानेको अश्रुग्यासको सेलले लागेर एक प्रदर्शनकारी घाइते

फागुन १२, २०७८
प्रहरीले हानेको अश्रुग्यासको सेलले लागेर एक प्रदर्शनकारी घाइते

एमसीसीको विरोधमा उत्रिएका एक प्रदर्शनकारी अश्रुग्यासको सेलले लाग्दा घाइते भएका छन् । 

प्रहरीले हानेको अश्रुग्यासको सेल टाउकोमा लागेपछि उनी घाइते भएका हुन् । 

घाइतेको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ । उनको पहिचान हालसम्म खुलेको छैन । 

प्रदर्शनकारी र प्रहरीबीचमा तनाव अहिले पनि जारी छ । 

संसद बैठक भोलिसम्मका लागि स्थगित भए पनि प्रदर्शनकारीहरूले भने प्रदर्शन रोकेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्