×

NIC ASIA

एमसीसी अनुमोदनको सकस

विना निष्कर्ष सकियो कांग्रेस-एमाले वार्ता, भएन प्रधानमन्त्री र ओलीको भेट

फागुन १४, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमाले र कांग्रेसका नेताहरूबीचको वार्ता सकिएको छ । 

Muktinath Bank

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दुई पार्टीका शीर्ष तहका नेताहरूबीच छलफल भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजको संवादमा पनि दुई पार्टी निष्कर्षमा पुग्न नसकेको कांग्रेसका नेता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘नयाँ खबर सुनाउँला भन्ने आशा थियो तर, कुरा पुरानै अवस्थामा छ । हामीले प्रतिनिधि सभा सुचारु गराैं, एमसीसी अनुमोदनको दिशामा लैजाऔं भन्ने प्रस्ताव गर्‍यौं,’ कार्कीले भने, ‘उहाँहरूले हाम्रा लागि संसदको द्वार बन्द भएको छ । त्यो खुलाउने जिम्मेवारी सरकारको भएको बताउनुभयो ।’ 

Vianet communication

छलफलमा कांग्रेस नेताहरूले संसद जीवन्त बनाउने जिम्मेवारी प्रमुख प्रतिपक्षको पनि भएको भनेको कार्कीले बताए ।

‘संसद खुलाउने तपाईंहरूको पनि दायित्व हो, परिस्थितिको मूल्यांकन गरेर अघि बढौँ भनेका छौं,’ कार्कीले भने । 

दुई पार्टीका नेताहरूले छलफल गरेर सहमति बन्ने अवस्थामा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको भेट हुने तय भएको थियो । तर, लामो समय छलफलमा बसेका दुई दलका नेताहरूबीच निष्कर्ष निस्कन नसक्दा प्रधानमन्त्री देउवा बालकोट गएनन् ।

कांग्रेस र एमालेबीच संवादलाई निरन्तरता दिने सहमति भने भएको कार्कीले बताए ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x