69 shares
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र फुटबल क्लबले अपराजित रहँदै जितेको छ ।
शनिवारको अन्तिम खेलमा मच्छिन्द्रले एपीएफ क्लबलाई २–१ ले हराएको हो ।
दुई खेलअघि नै मच्छिन्द्रले उपाधि पक्का गरेको थियो ।