२० असार २०८३, शनिबार

अमेरिकाको चेतावनी पछि उत्तर कोरियाले फेरि गर्यो मिसाइल परीक्षण

कात्तिक २०, २०७४
अमेरिकाको चेतावनी पछि उत्तर कोरियाले फेरि गर्यो मिसाइल परीक्षण

काठमाडौं, २० असार–  उत्तर कोरियाले मंगलबार एक अन्तर्राष्ट्रिय व्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको दावी गरेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वामा प्रकाशित समाचार अनुसार उत्तर कोरियाली शासक किम जोङ उनको प्रत्यक्ष उपस्थितिमा उक्त मिसाइल परीक्षण गरिएको हो ।

प्योङयाङको दावी गरेको छ कि उक्त मिसाइल देशको सीमा रक्षाका लागि सबैभन्दा ठूलो अश्त्र हुन सक्छ । अमेरिकाले हालै दिएको चेतावनी विरुद्ध पनि उक्त मिसाइल परीक्षण गरिएको प्योङयाङको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्