०५ साउन २०८३, मंगलबार

टोटेनहमको सहज जित

फागुन १५, २०७८
टोटेनहमको सहज जित

 इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।

शनिबार भएको खेलमा टोटेनहमले लिड्स युनाईटेडलाई ४-० गोल अन्तरले हराएको हो ।

यस जितसँगै टोटेनहमले २५ खेलमा ४२ अंक जोडेको छ ।

टोटेनहम सातौं स्थानमा रहेको छ ।

लिड्स २३ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्