१० असार २०८३, बुधबार

काजलको ‘बेबी बम्प’ भाइरल

फागुन १५, २०७८
काजलको ‘बेबी बम्प’ भाइरल

दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालले ‘बेबी बम्प’ सार्वजनिक गरेकी छन् ।

रातो रंगको बनारसी साडीमा सजिएर अग्रवालले बेबी बम्प सार्वजनिक गरेकी हुन् । 

उनको बेबी बम्पको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्