×

NIC ASIA

यी हुन् नेप्से घट्दासमेत कमाउने हाइड्रोपावर

फागुन १५, २०७८

Prabhu Bank
NTC
Premier Steels

साताको पहिलो दिन शेयर बजार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेको छ । शेयर बजार ०.७९ प्रतिशतले घटेर बजार २६५३.७० बिन्दुमा आइपुगेको छ । 

Muktinath Bank

बजार घटेको भए पनि जलविद्युतका लगानीकर्ताले भने कमाएका छन् । आइतबार नेपाल हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, युनियन हाइड्रोपावरसहितका जलविद्युत् कम्पनीहरूका लगानीकर्ताले २.७० प्रतिशतभन्दा बढीले कमाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार घटेका कारण हिमालयन जनरल इन्स्योरेन्स, तनहुँ पावर कम्पनी, सामलिङ पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, शिवम् सिमेन्टसहितका लगानीकर्ताले भने ३.०५ प्रतिशतभन्दा बढीले गुमाएका छन् । 


Advertisment
Nabil box
Kumari

आइतवार युनिभर्सल पावर कम्पनीको सबैभन्दा बढी २० करोड ४४ लाख रूपैयाँको कारोबार भएको छ भने युनिभर्सल पावरको ५ लाख ६३ हजार कित्ता शेयरको कारोबार भएको छ ।

Vianet communication

आइतबार २२४ कम्पनीको ७० लाख कित्ता शेयरको ४९ हजार पटक कारोबार भएको छ । यसबाट ३ अर्ब २७ करोड रूपैयाँको कारोबार भएको छ । 

आइतवार बजार घटेको दिन जलविद्युत् र अन्य उपसमूह मात्रै बढेको छ भने बाँकी सबै उपसमूहको सूचक घटेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख ३१, २०८१

माछापुच्छ्रे बैंकले 'न्यू स्मार्ट तलब खाता' अन्तर्गत दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ ।​​​​​​ वीरगन्जको आदर्शनगरस्थित बैंकको शाखामा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x