१७ असार २०८३, बुधबार

२९० स्थानीय तहको नतिजा सार्वजनिक

कात्तिक २०, २०७४
२९० स्थानीय तहको नतिजा सार्वजनिक
काठमाडौं, २० असार— असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अझैं जारी रहेको छ । निर्वाचन आयोगले अबको केहि दिनमै सबै स्थानीय तहको निर्वाचन आउने जनाएको छ । विराटनगर र धनगढी नगरपालिका बाहेक जारी मतगणना अन्तिम चरणमा पुगिसकेको छ ।Major-party-Vote-Count
प्राप्त नतिजा अनुसार मंगलबार राती सबा ८ बजेसम्म २९० स्थानीय तहको नतिजा आएको छ । जसअनुसार सर्वाधिक १२७ स्थानीय तह जित्दै नेकपा एमाले पहिलो स्थानमा रहेको छ ।
यस्तै १०८ स्थानीय तह जित्दै कांग्रेस दोस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जित दर्ता गरेको छ ।
यसैगरी फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले समान ६—६ स्थानीय तहमा जित हासिल गरेका छन् भने राप्रपाले पनि तीन तह जितेको छ । यस्तै जनमोर्चाले २ तह जित्दा स्वतन्त्र उम्मेदवारपनि दुई स्थानमा विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्