११ साउन २०८३, सोमबार

रूसी हमलामा मारिए ७० युक्रेनी सैनिक

फागुन १७, २०७८
रूसी हमलामा मारिए ७० युक्रेनी सैनिक
Image credit : getty images

रुसी हवाई आक्रमणमा ७० युक्रेनी सैनिकको मृत्यु भएको छ  । 

युक्रेनी अधिकारीहरूका अनुसार आइतवार रुसी हवाई आक्रमणमा परी ७० सैनिकको मृत्यु भएको थियो । 

ओख्तिरकामा भएको हमलामा सैनिकहरू मारिएको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन् । 

युक्रेनी सैनिकको बेसमा रुसी हवाई आक्रमण भएको थियो । सोमवार पनि राहत र उद्धारकर्मीहरू भग्नावशेषमुनि बाँचेकाको खोजी गरिरहेका देखिए । 

युक्रेनको संसदले ट्विट गर्दै मारिएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्