०३ साउन २०८३, आइतबार

एमालेको गुनासो: गठबन्धन एमालेलाई कमजोर पार्न र सत्ता जोगाउन लागिपर्‍यो

फागुन १७, २०७८
एमालेको गुनासो: गठबन्धन एमालेलाई कमजोर पार्न र सत्ता जोगाउन लागिपर्‍यो

एमालेलाई कमजोर पार्न र सत्ता जोगाउन गठबन्धन लागेको आरोप एमालेले लगाएको छ ।

एमसीसी सम्बन्धमा धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा लिखित धारणा वाचन गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले सरकारबाट हटेपछि गठबन्धनले एमसीसी संसदबाट अनुमोदन गराएको बताएका छन् । 

गठबन्धनमा रहेका दलहरूले नै एमसीसीबारे विषाक्त प्रचार गराएको र दुई पक्षीय विषयलाई भू–राजनीतिक विषय बनाएको आरोप लगाएका छन् । 

नेकपा एमालेले केपी शर्मा ओलीलाई पदबाट हटाउन मात्रै एमसीसी विवाद निकालेको उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्