२३ असार २०८३, मंगलबार

कमल थापाले राप्रपा नेपालमा नियुक्त गरे ६ जना उपाध्यक्ष, ५ जना महामन्त्री

फागुन १८, २०७८
कमल थापाले राप्रपा नेपालमा नियुक्त गरे ६ जना उपाध्यक्ष, ५ जना महामन्त्री

कमल थापा नेतृत्वको राप्रपा नेपालले ६ जना नेताहरूलाई उपाध्यक्ष बनाएको छ ।

बुधवार राजीव पराजुली,उद्धव पौडेल,जयकुमार खड्का,राजेन्द्र विर राय,डा. बिष्णु भण्डारी र लाक्पा तामाङलाई उपाध्यक्षको जिम्मेवारी दिइएको पार्टी अध्यक्ष थापाले जानकारी दिएका छन् ।

यस्तै राप्रपा नेपालको महामन्त्रीहरूमा  भाष्कर भद्रा,सुशील श्रेष्ठ,ईन्द्र चित्रकार र राजाराम वर्तौला चयन भएका छन् । 

यसैगरी राप्रपा नेपालको सहायक महामन्त्रीहरु हरिकृष्ण श्रेष्ठ,धर्म गुरुङ,अम्बिका ढकाल,मुमाराम राई,शिव बास्तोला,ममता राई र शशिरंजन यादवलाई नियुक्त गरिएको अध्यक्ष थापाले जनाएका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्