१५ असार २०८३, सोमबार

किन खुल्न थालिन् यी नायिका ?

कात्तिक २०, २०७४
किन खुल्न थालिन् यी नायिका ?

हलिउड, बलिउड होस् या नेपाली चलिचित्र क्षेत्रकी नायिका, विभिन्न प्रकारका फोट खिचाउनु उनीहरुको प्राथमिकतामा हुन्छ । तर आम फोटो भन्दा केही यस्ता फोटो पनि हुन्छन्, जो सामाजिक सञ्जालमा भाइरल हुन पुग्छन् ।

सामान्यतया यस्तो लब हुन्छ्, जब कोही नायिकाले आफ्नो न्यूड फोटो सोसल साइटमा सेयर गर्ने गर्छिन् । या फिर कोही नायिकाले आफ्नो टपलेस फोटो सेयर गर्छिन् । यस्तै केही बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसको पनि भएको छ ।

एक टपलेस फोटोशूटका अहिले सामाजिक सञ्चालनमा उनको खिल्ली उडाइँदै छ । खासमा ज्याकलीनले टपलेस फोटोशूट गराइन् । र त्यसलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरिन् । उनले आफ्नो कपालले शरीर छोपेकी छन् । फोटामा उनले शरीरको माथिल्लो हिस्सामा केही पनि पहिरिएकी छैनन् । मात्र कपालले माथिल्लो शरीर छोपेकी छन् ।

उक्त फोटाका कारण अहिले उनलाई सामाजिक सञ्जालमा उडाउन थालिएको छ । तर यसको जवाफ ज्याकलिनले आफ्नो तरिकाले फर्काएकी छन् ।

आफ्नो खिल्ली उडाउनेलाई जवाफ दिँदै उनले इन्स्टाग्राममा एक अर्को टपलेस फोटो सेयर गरेकी छन् । फोटो सेयर गर्दै उनले लेखेकी छन्, ‘म त्यस्तो फूल बन्न चाहन्न जसलाई उसको सुन्दरताका लागि तोडियोस् र मर्नका लागि छोडिदिइयोस् । म वाइल्ड बन्न चाहान्छु, जसलाई खोज्न मुस्किल होस् र भुल्न असम्भव होस् ।’

salt training

कमेन्ट गर्नुहोस्