२८ जेठ २०८३, बिहीबार

काठमाडौंमा एमसीसीविरुद्ध सभा, मोहन वैद्यदेखि चित्रबहादुर केसीसम्म सहभागी [फोटोफिचर]

फागुन २०, २०७८
काठमाडौंमा एमसीसीविरुद्ध सभा, मोहन वैद्यदेखि चित्रबहादुर केसीसम्म सहभागी [फोटोफिचर]

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विरोध गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शुक्रवार काठमाडौंको खुलामञ्चमा विरोधसभा गरेको छ ।

एमसीसी विरोधी दल र मोर्चाहरूको सहभागितामा विरोधसभा गरिएको छ । विरोधसभा ६ कम्युनिस्ट पार्टी र २ मोर्चाहरूद्वारा आयोजित गरिएको हो ।

विरोधसभामा विप्लव, मोहन वैद्य, चित्रबहादुर केसी लगायत नेताहरू सहभागी छन् । 

विरोध सभाअघि काठमाडौंमा प्रदर्शन गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्