
नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको अर्को बैठक आइतवार बस्ने गरी आजको बैठक सकिएको छ । दोस्रो बैठक आइतवार बिहान ११ बजे बस्ने तय भएको छ ।
आजबाट शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए ।
बैठकमा नेता नारायणकाजी श्रेष्ठले एमसीसीका विषयमा लिखितरुपमा फरक मत राखेका थिए ।