×

NMB BANK
NIC ASIA

उत्तर कोरियाद्वारा पूर्वी क्षेत्रको समुद्रमा व्यालेष्टिक क्षेप्यास्त्र प्रक्षेपण

फागुन २१, २०७८

NTC
Premier Steels

उत्तर कोरियाले आफ्नो पूर्वी सामुद्रिक क्षेत्रमा व्यालेष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अनुमान गरिएको दक्षिण कोरियाले शनिबार जनाएको छ । दक्षिण कोरियाको उच्च सैन्य स्रोतका अनुसार स्थानीय समयअनुसार शुक्रबार करिब ८ः४८ बजे प्योङयाङको सुनान क्षेत्रबाट क्षेप्यास्त्र प्रक्षेपण गरिएको  र उक्त हतियार ब्यालेस्टिक क्षेप्यास्त्र नै थियो । यद्यपि यस सन्दर्भमा थप प्रमाणहरूका लागि अनुसन्धान भइरहेको बताइएको छ ।

Muktinath Bank

दक्षिण कोरियाका सैनिकले सम्बन्धित गतिविधिहरूको खोजी गरिरहेको र सम्भावित थप प्रक्षेपणका लागि तयारीमा प्रतिरक्षा तत्परता कायम गरिरहेको कुरा उल्लेख गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय, ब्लू हाउसले प्रक्षेपणपछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक आयोजना गरेको छ । यो क्षेप्यास्त्र प्रक्षेपण यस वर्ष उत्तर कोरियाद्वारा परीक्षण गरिएको उसको नवौं क्षेप्यास्त्र परीक्षण भएको दक्षिण कोरियाले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

उत्तर कोरियाले गत फेब्रुअरी २७ मा पनि भूःउपग्रह विकास परीक्षण गरेको बताएको थियो  तर यसलाई दक्षिण कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण नै भएको बताएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x